Finding ways of solution for teaching learning issues.

खेल तालिका भानु नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७

 तेस्रो भानु नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०७७ चैत्र ४ गते बाट भानु नगरपालिका वडा नं २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुन गइरहेको छ । उक्त प्रतियोगितामा नगर भित्रका माध्यमिक तथा स्वेच्छिक रुपमा आधारभूत विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् । विद्यालयहरुले आफ्ना सहभागीहरुको दर्ता गराउँदा आयोजकले निर्धारण गरेको फाराम भरेर अनिवार्य रुपमा बुझाउनु पर्ने छ । साथै खेलाडीको जन्मदर्ता प्रमाण पत्र  अनिवार्य  संलग्न गराइ दिन समेत अनुरोध छ । खेल सम्बन्धी तालिका तल लिङ्गमा दिइएको छ । कृपया डाउनलोड गर्नु होला ।

खेल तालिका भानु नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget