Finding ways of solution for teaching learning issues.

भानु नगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता सम्बन्धी सूचना

 भानु नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मिति २०७७ चैत्र ४, ५ र ६ गते भानु नगरपालिका वडा नं २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा नगर भित्रका सबै आधारभूत र माध्यमिक विद्यालयहरुले आफ्नो टिम दर्ता गराउनु पर्नेछ जसका लागि खेल आयोजकले निर्धारण गरेको फाराम डाउनलोड गरी प्रमाणित गरेर बुझाउन हुन जानकारी गराइन्छ । टिम दर्ता आज मिति २०७७ चैत्र २ गते गर्नु पर्ने भएकोले सबै विद्यालयहरुलाई दर्ता गराउन हुन हार्दिक अनुरोध गरिन्छ । दर्ता प्रकृया सहजताका लागि अनलाइन फारम भर्न सकिने छ । यसमा पनि असहज हुनेले कृपया फोन नं ९८५६०४३६२६ मा फोन गरेर टिपाउन सक्नु हुने छ । खेलमा सहभागी हुनका लागि आउँदा आयोजकले निर्धारण गरेको फारम भरेर बुझाउनु पर्ने छ । सहभागी गराउँदा २:१ को अनुपात कायम राख्नु पर्ने छ । हार्ड कपि बुझाउनु पर्ने फाराम र अनलाइन भर्न सकिने फाराम तल दिइएको छ ।

हार्ड कपि बुझाउनका लागि फाराम

अनलाइन फारम



Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget