Finding ways of solution for teaching learning issues.

कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने?


कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?
- अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
- सुख्खा लहरे खोकी लागेमा 
- सास फेर्न निकै गाह्रो भएकोमा 
- छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
- एकदम थकाइ लागेमा
  
कुन अवस्था मौसमी फ्लु हो ?
- रुघा लागेमा 
- नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा 
- मन्द ज्वरो आएमा 
- सामान्य खोकी लागेमा 
- हाच्छ्युं आइरहेमा 
- हल्का शरीर दुखेमा 

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो | ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ | घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ |

बाँकी १० % लाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ | केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ |  २-३ % को मात्र मृत्यु हुन्छ | यो २-३ % मृत्यु हुने धेरै रोगहरु छन् | 
- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget