Finding ways of solution for teaching learning issues.

भानुमा अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियाेगिता हुने


विद्यार्थीहरुकाे वाैद्धिक अभिवृद्दि गर्नमा सहयाेग पुग्ने उदेश्य लिएर भानु नगरपालिका स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले विद्यालयकाे ६९ ओेै वार्षिकाेत्सवकाे उपलक्षमा भानु नगर स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । उक्त प्रतियाेगिता मिति २०७६ फाल्गुण ७ गतेका दिन हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यिमक विद्यालयकाे प्राङ्गणमा सञ्चालन हुने विद्यालयले जानकारी गराएकाे छ । प्रतियाेगितामा नगरका सम्पूर्ण माध्यमिक विद्यालयलाई एक जना छात्रा सहित तीन जनाकाे समूह सहभागी गराइदिन हुन विद्यालयले पत्राचार गरिसकेकाे र पत्र प्राप्त नभएमा यसै सूचना अनुसार सहभागी पठाइदिन हुन विद्यालय हार्दिक अनुराेध गर्दछ ।



















































Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget