Finding ways of solution for teaching learning issues.

भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ काे सूचना


भानु नगरपालिकाद्वारा यस हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मिति २०७६ फाल्गुण २ , ३ र ४ गते सञ्चालन हुन गइरहेकाे भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा सहभागिताका लागि भानु नगरका सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई हार्दिक अनुराेध छ । 

हाेमनारायण श्रेष्ठ 
सदस्य सचिव
खेलकूद सञ्चालन समिति
भानु नगर तनहुँ























Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget