Finding ways of solution for teaching learning issues.

भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ मा विद्यालयले खेलाडीका लागि भर्नु पर्ने फाराम डाउनलाेड गर्नुहाेस्


भानु नगरपालिका वडा नं २ स्थित होमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मिति २०७६ फाल्गुण २ गते बाट ४ गते सम्म सञ्चालन हुन गइ रहेकाे नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा सहभागी हुने विद्यालयहरुले तल लिङ्कमा समावेश गरिएकाे सहभागी खेलाडीहरुकाे वैयक्तिक फाराम डाउनलाेड गर्नु हाेला ।
तल भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड मा क्लिक गर्नु हाेला ।

भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ मा विद्यालयले खेलाडीका लागि भर्नु पर्ने फाराम

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget