Finding ways of solution for teaching learning issues.

छमछम नाचे दाेहाेरीमा नानीबाबुहरु भिडियाे हेर्न लिङ्कमा क्लिक गर्नुहाेस्


हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे ६९ ओै वार्षिकाेत्सबकाे अवसरमा आज विद्यालयकाे प्राथमिक सेक्सनमा आयाेजित खेलकुद प्रतियाेगितामा साना साना नानी बाबुहरु दाेहाेरी गाएर नाचेका छन् । निकै नै रमाइलाे वातावरणमा सञ्चालन भएकाे खेलकुदका क्रममा अन्ताक्षरी समेत चलेकाे थियाे । 
प्राथमिक तह इन्चार्ज विष्णुराज दाहालका अनुसार आज नानी बाबुहरुलाई कक्षागत रुपमा वेलुन फुटाइ रुमाल लुकाइ लगायतका खेलहरु सञ्चालन भएका थिए ।
फाल्गुण ११ गते हुने वार्षिकाेत्सब कार्यक्रम मनाउने क्रममा उक्त कार्यक्रम सञ्चालन भएकाे हाे ।


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget