Finding ways of solution for teaching learning issues.

भानु नगर स्तरीय आधारभूत तह उत्तिर्ण परीक्षा २०७६


गण्डकी प्रदेश तनहुँ जिल्ला स्थित भानु नगरपालिकाले नगर भित्र रहेका सम्पूर्ण सामुदायिक र सँस्थागत विद्यालयहरुकाे शैक्षिक वर्ष २०७६ काे वार्षिक परीक्षा नगर स्तरीय परीक्षा समिति मार्फत एक साथ सञ्चालन गर्ने भएकाे छ । परीक्षा जम्मा २६ ओटा परीक्षा केन्द्रमा सञ्चालन हुने र प्रत्येक परीक्षा केन्द्रमा पर्यवेक्षककाे व्यवस्था हुने जानकारी प्राप्त भएकाे छ । परीक्षा मिति २०७६ चैत्र ६ गतेबाट सञ्चालन हुने परीक्षा समिति स्राेतले जनाएकाे छ । परीक्षाकाे कार्यतलिका भने ओैपचारिक निर्णय पश्चात सुचित गरिने बुझिएकाे छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget