Finding ways of solution for teaching learning issues.

भानु नगर आधारभूत तह उत्तीर्ण परीक्षा तालिका 2076


भानु नगरपालिकाले पालिका भरीका सबै विद्यालयकाे कक्षा ८ काे वार्षिक परीक्षा तालिका सार्वजनिक गरेकाे छ । नगर स्तरीय परीक्षा समितिले आज मिति २०७६ फाल्गुण १४ गते उक्त तालिका सार्वजनिक गरेकाे हाे । तालिका अनुसार परीक्षा एस इ इ सँग सँगै अर्थात मिति २०७६ चैत्र ६ गतेबाट सञ्चालन हुनेछ । परीक्षाका लागि विभिन्न २६ ओटा केन्द्र समेत निर्धारण गरिएकाे छ ।
परीक्षा तालिका तल दिइएकाे छ ।
तालिका अनुसार परीक्षा मिति २०७६ चैत्र ६ गतेबाट दिनकाे ठीक १ बजे सञ्चालन हुने छ । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget