Finding ways of solution for teaching learning issues.

शिक्षक सेवा आयाेगबाट माध्यमिक तह विज्ञान विषयकाे नतिजा सार्वजनिक


भक्तपुर, फागुन १६ । शिक्षक सेवा आयोगले गत असोज महिनामा मा लिएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को थप विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले एक सूचनाा निकाल्दै, शुक्रबार साझ माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । यस अघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, कम्प्युटर विज्ञान र कार्यलय सञ्चालन र लेखा विषयको गरि ८ विषयको नतिजा सार्वजनिक गरि सकेको छ ।
‘उम्मेदवारले मोवाइलको Message box मा TSC टाइप गरी एक स्पेस दिई प्रवेशपत्रमा रहेको Tsc application Id (स्पेस नराखि) उल्लेख गरी ३१००७ नम्वरमा SMS पठाइ यसरी पनि नतिजा हेर्न सकिनेछ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget