Finding ways of solution for teaching learning issues.

कक्षा ११ र १२ को परीक्षा स्थगित


राष्ट्रिय परीक्षा बोर्डले यस बर्ष सञ्चालन गर्ने कक्षा ११ र १२ को पूर्व निर्धारित बार्षिक परीक्षाको कार्यक्रम अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरेको छ । आज मिति २०७६ चैत्र २५ गते एक सूचना जारी गरी उक्त जानकारी गराइएको हो । परीक्षा बोर्डको सूचना तल दिइएको छ । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget