Finding ways of solution for teaching learning issues.

भाेली देखि सञ्चालन हुने एस.ई.ई. परीक्षा सरकारद्वारा स्थगित


नेपाल सरकारले भाेली देखि सञ्चालन गरिने तय भएकाे राष्ट्रिय परीक्षा बाेर्ड काे एस.ई.ई. परीक्षा २०७६ स्थगित गरेकाे छ । उक्त जानकारी सरकारका उपप्रधान मन्त्री इश्वर पाेखरेल ले जानकारी गराउनु भएकाे छ । Corona Viruses Covid 19 काे राेकथामका लागि उक्त परीक्षा स्थगित गरिएकाे हाे । सरकारले २५ जना भन्दा वढी व्यक्तिहरुकाे जमघट नगर्न नगराउन आह्वान गरेकाे छ । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget