Finding ways of solution for teaching learning issues.

अभिभावक ज्यूहरुमा अनुराेध

आज मिति २०७६ चैत्र ५ गतेबाट हाेमराज लाेहनी शिक्षा सदन माध्यमिक विद्यालय सहित भानु नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शैक्षिक बर्ष २०७६ काे वार्षिक परीक्षा समापन भएकाे छ । संसारभर फैलिरहेकाे काेराेना भाइरस Covid 19 काे प्रकाेपबाट बच्नका लागि नेपाल सरकार शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एस.ई.ई. परीक्षा हुनु भन्दा अगावै वार्षिक परीक्षा सञ्चालन गरिसक्नु पर्ने निर्देशन बमाेजिम परीक्षा सञ्चालन भएकाे र परीक्षा निर्धारित समयमा शान्त वातावरणमा सम्पन्न भएकाे छ । परीक्षा पश्चात सम्पूर्ण विद्यार्थीहरुलाई नयाँ शैक्षिक वर्षकाे शुरु नभए सम्मका लागि विदा दिइएकाे हुँदा आफ्ना नानीबाबुहरुकाे पढाइ तथा विशेष गरी काेराेना भाइरसबाट बच्नका लागि सचेतता अपनाउनु हुन हार्दिक अनुराेध छ । 
गाेविन्द भट्टराई
शिक्षक 
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ
काेराेना भाइरस सम्वन्धी जानकारीः

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget