Finding ways of solution for teaching learning issues.

तनहुँ शारदा कलेजकाे अत्यान्त जरुरी सूचना


गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यस तनहुँ शारदा कलेजकाे साताैं वार्षिकाेत्सब एवम् तेस्राे अधिवेशन तथा साधारण सभा यहि मिति २०७६ चैत्र ९ गतेका दिन सुसम्पन्न हुने भएकाेले उक्त अवसरमा कलेजका सँस्थपक ज्यूहरु, आजीवन सदस्य ज्यूहरु, विशिष्ट सदस्य ज्यूहरु, सल्लाहकार सदस्य  ज्यूहरु, साधारण सदस्य ज्यूहरु, क्याम्पस सञ्चालक समितिका पदाधिकारी ज्यूहरु, पूर्व सञ्चालन समितिका सदस्य ज्यूहरु, पूर्व क्याम्पस प्रमुख ज्यूहरु, पूर्व प्राध्यापक ज्यूहरु, राजनितिक दलका स्थानीय तहका प्रमुख ज्यूहरु, जनप्रतिनिधी ज्यूहरु, स्थानीय बुद्धिजिवी तथा शिक्षाप्रेमी ज्यूहरु तथा पूर्व विद्यार्थी ज्यूहरुलाई उपस्थितिका लागि हार्दिक अनुराेध छ ।
तिलक अधिकारी
क्याम्पस प्रमुख
तनहुँ शारदा कलेज


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget