Finding ways of solution for teaching learning issues.

भानु नगरपालिका अन्तरगत कक्षा ८ काे वार्षिक परीक्षा २०७६

२२ फाल्गुण, भानु, तनहुँ
तनहुँकाे भानु नगरपालिका शिक्षा समितिले कक्षा ८ काे पूर्व निर्धारित वार्षिक परीक्षाकाे कार्यक्रममा परिमार्जन गरेकाे छ । मिति २०७६ फाल्गुण १२ गते वसेकाे परीक्षा समितिकाे बैठकले २०७६ चैत्र ६ गतेबाट  सञ्चालन गर्ने भनि गरेकाे निर्णय काेभिड १९ भाइरसकाे त्रास का कारण सुरक्षित रहनका लागि छिटाे भन्दा छिटाे विद्यालयहरुले वार्षिक परीक्षा सञ्चालन गरी विद्यालय विदा दिनका लागि नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट मातहतका निकायहरुलाई निर्देशन दिए बमाेजिम आज बसेकाे परीक्षा समितिकाे बैठकले उक्त परीक्षा मिति २०७६ फाल्गुण २८ गतेबाट चैत्र ५ गते सम्म सञ्चालन गर्ने निर्णय गरेकाे जानकारी भानु नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव डिल्लीरमण भट्टराईद्वारा हस्ताक्षरित सूचनामा जनाइएकाे छ ।
नगर स्तरीय परीक्षा समितिले निर्धारण गरेकाे परीक्षा कार्यक्रम तल दिइएकाे छ । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget