Finding ways of solution for teaching learning issues.

एस ई ई परीक्षार्थीकाे विदाइ कार्यक्रम

भानु नगरपालिका स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरुले आज कक्षा १० मा अध्ययनरत दाजु दिदीहरुलाई विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि विदाइ गरेका छन् । आगामी चैत्र ६ गतेबाट सञ्चालन हुनगइ रहेकाे परीक्षाका लागि अग्रिम शुभकामना आदान प्रदान गर्ने क्रममा उनीहरुले केहि सांगितिक नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमा विद्यालयका प्रधानाध्यापकले सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना दिँदै पढाइमा निरन्तर लाग्न निर्देशन दिनुभएकाे थियाे । कार्यक्रम कक्षा नाै का छात्र सुमन गैह्रेले सञ्चालन गरेका थिए ।
कार्यक्रमकाे झलकः































Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget