Finding ways of solution for teaching learning issues.

आगामी चैत्र ५ गते भित्र सबै कक्षाका वार्षिक परीक्षा सम्पन्न गरि सक्न मन्त्रालयकाे सूचना

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज मिति २०७६ फाल्गुण २० गते एक सूचना जारी गर्दै विद्यालय तहमा सञ्चालन हुने कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा आगामी २०७६ चैत्र ५ गते भित्र सम्पन्न गरिसक्न सम्पूर्ण विद्यालयहरुलाई आह्वान गरेकाे छ । 
काेराेना भाइरस काेभिड १९ काे त्रासका कारण उक्त सूचना गरिएकाे हाे । साथै मन्त्रालयले विद्यालयमा कुनै पनि किसिमका सभा सम्मेलन तथा समराेह आयाेजना नगर्न पनि सुझाएकाे छ ।


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget