Finding ways of solution for teaching learning issues.

एस इ इ २०७६ अगावै कक्षा १ देखि ९ सम्मकाे वार्षिक परीक्षा


नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे सूचना बमाेजिम काेराेना भाइरसकाे प्रकाेप सतर्कताका लागि देश भरीका विद्यालयहरुलाई २०७६ चैत्र ५ गते भित्र वार्षिक परीक्षा सम्पन्न गरिसक्नका लागि निर्देशन भए बमाेजिम तनहुँ जिल्ला स्थित भानु नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयहरुमा आजबाट वार्षिक परीक्षा सञ्चालन भएकाे छ । विद्यालयहरुले शनिबार पनि परीक्षा सञ्चालन गरेर उक्त परीक्षा ताेकिएकै समयमा पूरा गर्ने लक्ष बनाएका छन् । केहि सँस्थागत विद्यालयमा पनि आज बाटै परीक्षा सञ्चालन भए पनि बाँकी केहिमा चैत्रकाे २ गतेबाट सञ्चालन हुने जानकारी प्राप्त भएकाे छ ।
यस वर्षकाे एस इ इ परीक्षा पूर्वनिर्धारित समयमा नै सञ्चालन हुने भएकाेले हल्लाकाे पछाडी नलागि सम्पूर्ण परीक्षार्थीहरुलाई तयारी गर्न पनि विद्यालयहरुले अनुराेध गरेका छन् ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget