Finding ways of solution for teaching learning issues.

हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे वार्षिक परीक्षा फाल्गुण २८ बाट


नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे सूचना आए सँगै भानु नगरपालिका स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०७६ काे कक्षा नर्सरी देखि नाै सम्मकाे वार्षिक परीक्षा यहि मिति २०७६ फाल्गुण २८ गतेबाट सञ्चालन गर्ने निर्णय गरेकाे छ । जस अनुसार परीक्षा चैत्र ५ गते सम्पन्न हुनेछ । काेराेना भाइरस काेभिढ १९ काे सतर्कताका लागि उक्त निर्णय भएकाे विद्यालयका प्रधानाध्यापकले बताउनु भएकाे छ । साथै विद्यालयले सम्पूर्ण विद्यार्थी भाइ बैनीहरुलाइ सतर्क रहन र पढाइमा ध्यान दिन समेत अनुराेध गरेकाे छ । परीक्षा तालिका यस प्रकार रहेकाे छ ः

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget