Finding ways of solution for teaching learning issues.

भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६


गण्डकी प्रदेश तनहुँ जिल्ला स्थित भानु नगरपालिकाले यस शैक्षिक वर्ष २०७६ काे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता भानु नगरपालिका वडा नं २ स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मिति २०७६ फाल्गुण २ गते बाट ४ गते सम्म सञ्चालन गर्दैछ । उक्त प्रतियाेगितामा सहभागि हुनु हुन भानु नगरपालिकाका विद्यालयहरुलाई हार्दिक अनुराेध छ ।
 राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ मा सञ्चालन हुने खेलहरुकाे विवरण यस प्रकार रहेकाे छ ;
१‍्. एथलेटिक्स 
क. दाैड प्रतियाेगिता ट्रयाक तर्फ

१०० मिटर  २०० मिटर  ४०० मिटर  ८०० मिटर  १५०० मिटर र ३००० मिटर छात्र छात्रा दुवै
४ *२०० मिटर रिले दाैड   ४* ४०० मिटर रिले दाैड छात्र छात्रा दुवै
ख. उफ्रने र फ्याक्ने फिल्ड तर्फ
छात्र: हाइजम्प    लङजम्प   ट्रिपलजम्प   ज्यबलिन थ्राे ८०० ग्राम    सटपुट थ्राे १२ पाउण्ड
छात्रा: हाइजम्प    लङजम्प   ट्रिपलजम्प   ज्यबलिन थ्राे ६०० ग्राम    सटपुट थ्राे ८ पाउण्ड
२. भलिबल तर्फ: छात्र छात्रा दुवै समुहमा नकआउट विधिबाट मात्र प्रतियाेगिता सञ्चालन गरिने छ ।
३. कबड्डी तर्फ: छात्र छात्रा दुवै समुहमा नकआउट विधिबाट मात्र प्रतियाेगिता सञ्चालन गरिने छ ।
४. मार्सल आर्ट तर्फ
क. सितेरियाे कराँते
छात्र: ४२ केजी  ४७ केजी  ५२ केजी र काता एकल
छात्रा: ४० केजी  ४५ केजी  ५० केजी र काता एकल
ख. तेक्वान्दाे
छात्र: ४५ केजी  ४८ केजी  ५१ केजी 
छात्रा: ४२ केजी  ४४ केजी  ४६ केजी 
ग. उसु
छात्र:  Chang Quan, Nan Quan and Taiji Quan
छात्रा: Chang Quan, Nan Quan and Taiji Quan


हाेमनारायण श्रेष्ठ 
प्रधानाध्यापक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ नारेश्वरटार तनहुँ


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget