गण्डकी प्रदेश तनहुँ जिल्ला स्थित भानु नगरपालिकाले यस शैक्षिक वर्ष २०७६ काे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता भानु नगरपालिका वडा नं २ स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा मिति २०७६ फाल्गुण २ गते बाट ४ गते सम्म सञ्चालन गर्दैछ । उक्त प्रतियाेगितामा सहभागि हुनु हुन भानु नगरपालिकाका विद्यालयहरुलाई हार्दिक अनुराेध छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ मा सञ्चालन हुने खेलहरुकाे विवरण यस प्रकार रहेकाे छ ;
१्. एथलेटिक्स
क. दाैड प्रतियाेगिता ट्रयाक तर्फ
१०० मिटर २०० मिटर ४०० मिटर ८०० मिटर १५०० मिटर र ३००० मिटर छात्र छात्रा दुवै
४ *२०० मिटर रिले दाैड ४* ४०० मिटर रिले दाैड छात्र छात्रा दुवै
ख. उफ्रने र फ्याक्ने फिल्ड तर्फ
छात्र: हाइजम्प लङजम्प ट्रिपलजम्प ज्यबलिन थ्राे ८०० ग्राम सटपुट थ्राे १२ पाउण्ड
छात्रा: हाइजम्प लङजम्प ट्रिपलजम्प ज्यबलिन थ्राे ६०० ग्राम सटपुट थ्राे ८ पाउण्ड
२. भलिबल तर्फ: छात्र छात्रा दुवै समुहमा नकआउट विधिबाट मात्र प्रतियाेगिता सञ्चालन गरिने छ ।
३. कबड्डी तर्फ: छात्र छात्रा दुवै समुहमा नकआउट विधिबाट मात्र प्रतियाेगिता सञ्चालन गरिने छ ।
४. मार्सल आर्ट तर्फ
क. सितेरियाे कराँते
छात्र: ४२ केजी ४७ केजी ५२ केजी र काता एकल
छात्रा: ४० केजी ४५ केजी ५० केजी र काता एकल
ख. तेक्वान्दाे
छात्र: ४५ केजी ४८ केजी ५१ केजी
छात्रा: ४२ केजी ४४ केजी ४६ केजी
ग. उसु
छात्र: Chang Quan, Nan Quan and Taiji Quan
छात्रा: Chang Quan, Nan Quan and Taiji Quan
हाेमनारायण श्रेष्ठ
प्रधानाध्यापक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ नारेश्वरटार तनहुँ
Post a Comment