Finding ways of solution for teaching learning issues.

शिक्षक सेवा आयाेगकाे सामान्य परीक्षाकाे पाठ्यक्रम डाउनलाेड गर्नुहाेस्

शिक्षक सेवा आयाेग सानाेठिमी भक्तपुरले माध्यमिक तह तथा प्राथमिक र निम्नमाध्यमिक तहका शिक्षक पदकाे नयाँ पाठ्यक्रम अन्तरगत सामान्य परीक्षाकाे पाठ्यक्रम प्रकाशित गरेकाे छ । मिति २०७६ फाल्गुण १ गते प्रकाशित सूचनामा उक्त पाठ्यक्रम समावेश गरिएकाे हाे । पाठ्यक्रम प्राप्त गर्न तल दिइएकाे लिङ्कमा क्लिक गर्नुहाेस् ।
प्राथमिक तथा निम्नमाध्यमिक तहकाे पाठ्यक्रममाध्यमिक तहकाे पाठ्यक्रम

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget