Finding ways of solution for teaching learning issues.

हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे प्रगति विवरण २०७६


तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय (हाेरालाे ) नगरकाे केन्द्रमा अवस्थित एक माध्यमिक विद्यालय हाे । याे विद्यालय नगरकै एक लिडर विद्यालय पनि हाे । वि सं २००८ मा स्थापित भए यता यस विद्यालयले शैक्षिक क्षेत्रमा धेरै नै फड्काे मारेकाे छ । हाल याे विद्यालयमा साधारण तर्फ कक्षा शिशु बाट कक्षा १२ सम्म र प्राविधिक तर्फ १८ महिने सिभिल सब ओभर सियर र ३ वर्षे सिभिल इन्जिनियरिङ्गका कक्षाहरु सञ्चालन भइ रहेका छन् । 
मिति २०७६ फाल्गुण ११ गते विद्यालयले यसकाे ६९ ओै वार्षिकाेत्सब तथा अभिभावक भेला सुसम्पन्न गरेकाे छ । उक्त समाराेहमा विद्यालयीय गतिविधिहरुकाे विवरण प्रस्तुत भएकाे छ । यहाँ विद्यालयकाे उक्त विवरण समावेश गरिएकाे छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget