Finding ways of solution for teaching learning issues.

हाेरालाेकाे अत्यान्त जरुरी सूचना

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकाे मिति २०७६ चैत्र ५ गतेकाे निर्णय अनुसार काेराेना भाइरसकाे प्रकाेप न्यूनीकरणका लागि सबै विद्यालयकाे परीक्षा तथा पठनपाठन लगायत सार्वजनिक भेला सम्मेलन तथा गाेष्टी सम्वन्धी सम्पूर्ण विद्यालयीय गतिविधिहरु चैत्र मसान्त सम्मका लागि अर्काे सूचना प्रकाशित नहुँदा सम्मका लागि बन्द गर्ने गराउने निर्देशन भए बमाेजिम विद्यालयका सम्पूर्ण गतिविधि बन्द गरी विद्यालय बन्द रहने व्यहाेरा सम्वन्धित सबैमा जानकारीका लागि अनुराेध छ । साथै आज मिति २०७६ चैत्र ६ गतेबाट यस हाेरालाे केन्द्रमा सञ्चालन हुने भनिएकाे एस ई ई परीक्षा स्थगित भएकाे र आजकै मितिमा सञ्चालन हुने भनिएकाे विद्यालय व्यवस्थापन समितिकाे गठन प्रयाेजनका लागि तय भएकाे अभिभावक भेला पनि अनिश्चितकालका लागि स्थगन गरिएकाे छ । 
एस.ई.ई. तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरु तथा कक्षा ११ र १२ मा अध्यायनरत विद्यार्थीहरुलाई काेराेना प्रकाेपबाट बच्नका लागि आवश्यकत सावधानी अपनाई घरमै बसेर अध्ययनलाई निरन्तरता दिन हुन पनि अनुराेध छ । 


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget