Finding ways of solution for teaching learning issues.

होरालोमा हरिश्चन्द्र, सबै रिक्त पद परिपूर्ती


जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले भानु नगरपालिका वडा नं २ मा अवस्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा रिक्त रहेकाे माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदमा सरुवाकाे माध्यमबाट पदपूर्ती गरेकाे छ । व्यास नगरपालिका स्थित केशवटार माविमा अध्यापनरत माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षक हरिश्चन्द्र अधिकारीलाई समान पदमा इकाइले सरुवा गरे सँगै हाेरालाेले नयाँ विज्ञान शिक्षक पाएकाे हाे । 
विज्ञान शिक्षक पाए सँगै हाेरालाेका शिक्षक तथा विद्यार्थी दुबैमा  खुशियाली छाएकाे छ । शिक्षक हरिश्चन्द्र अधिकारी वहि शिक्षक हुनुहुन्छ जसले २०७२ साल बाट 2076 सम्म  हाेरालाेमा निम्नमाध्यमिक स्थायी शिक्षककाे रुपमा सेवा गर्नु भएकाे थियाे । २०७६ मा शिक्षक सेवा आयाेगबाट माध्यमिक तह विज्ञान शिक्षक पदमा सिफारिस भए पछि वहाँकाे पदस्थापन व्यास नगरपालिका स्थित केशवटार माविमा भएकाे थियाे । 
उहि वर्ष पुनः आउन पाउँदा खुशि व्यक्त गर्दै वहाँले यसमा सहयाेग गर्नु हुने सवैमा धन्यवाद ज्ञापन गर्नु भयाे । वहाँ आजबाट हाेरालाेमा हाजिर हुनु भएकाे छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget