Finding ways of solution for teaching learning issues.

नगर स्तरीय दाेस्राे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ भानु खेल तालिका

शैक्षिक वर्ष २०७६ काे भानु नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता यहि फाल्गुण २ गते बाट ४ गते सम्म भानु नगरपालिका वडा नं २ स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय नारेश्वरटार तनहुँमा हुँदैछ । जुन प्रतियाेगिता अन्तरगतका खेलहरुकाे तालिका तल दिइएकाे लिङ्कमा रहेकाे छ । डाउनलाेड गर्नु हाेला ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget