Finding ways of solution for teaching learning issues.

भानु नगर राष्ट्रपति रनिङ्ग शिल्ड २०७६ सहभागी फाराम डाउनलाेड गर्नुहाेस


भानु नगरपालिकाद्वारा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ का लागि तयार गरेकाे फारामकाे ढाँचा यहाँ समावेश गरिएकाे छ । प्रत्येक सहभागिता जनाउने विद्यालयहरुले उक्त फाराम भरी विद्यार्थीहरुलाई खेलमा सहभागी गराउन हुन हार्दिक अनुराेध छ । फाराम प्राप्त गर्न तल क्लिक गर्नुहाेस् ।
राष्ट्रप्रति रनिङ्ग शिल्डकाे सहभागिताकाे फाराम

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget