Finding ways of solution for teaching learning issues.

भानु नगरकाे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता २०७६ उपमेयर थापाबाट उद्घाटन


तनहुँ स्थित भानु नगरपालिकाद्वारा सञ्चालित यस शैक्षिक वर्ष २०७६ काे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताकाे उद्घाटन नगरका उपप्रमुख आशा थापाले आज एक भब्य समाराेहका विच गर्नु भएकाे छ । भानु नगरपालिका वडा नं २ स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे परिसरमा सञ्चालन भएकाे उक्त कार्यक्रमका भानु नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराई रा खे प तनहुँ प्रमुख शिवहरि पण्डित लगायतकाे उपस्थिति रहेकाे कार्यक्रमकाे अध्यक्षता उपप्रमुखले गर्नु भएकाे थियाे । 

नगर स्तरीय खेल सञ्चालन समितिका सदस्य सचिव तथा हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यपक हाेमनारायण श्रेष्ठले कार्यक्रममा आगन्तुक सम्पूर्णलाई स्वागत गर्नु भएकाे थियाे । कार्यक्रमका वक्ता भानु नगर शिक्षा समितिका सदस्य तथा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानाथ बचकाईंले कार्यक्रमकाे सफलताकाे कामना गर्दै सभ्य र भव्य रुपमा कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयाे । 
कार्यक्रमका वक्ता राखेप तनहुँ प्रमुख शिवहरि पण्डित ले सवै खेलाडीहरु अनुशासित तथा मर्यादित भइ खेलमा सहभागी हुने र अम्पायरहरुले नियमतः खेल सञ्चालन गर्ने कुरामा आफू ढुक्क रहेकाे बताउँदै कार्यक्रमकाे सफलताकाे कामना गर्नु भयाे । भानु न पा शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले कार्यक्रमले विद्यार्थीहरुमा भएकाे प्रतिभा प्रष्फुटन गर्नमा मद्दत गर्ने र भाेलीका दिनमा जिल्लामा सञ्चालन हुने खेलमा समेत सफलता प्राप्त गर्नका लागि याे प्रतियाेगिता काेसेढुङ्गा सावित हुने कुरामा आशा व्यक्त गर्नु भयाे । कार्यक्रमका सभापति भानु नगर उपप्रमुख आशा थापाले कार्यक्रमकाे सफलताकाे कामना गर्दै सभ्य र भव्य रुपमा कार्यक्रम सुसम्पन्न हुने कुराकाे आफूमा विश्वास रहेकाे बताउनु भयाे । समयमै भानु नगरपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता सञ्चालन गरेकाे उल्लेख गर्दै नगरपालिका विद्यालयीय हितका लागि सदैव तत्पर रहेकाे कुरा बताउनु भयाे ।

हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक गाेविन्द भट्टराईले सञ्चालन गर्नु भएकाे कार्यक्रममा भानु नगरका २७ मध्ये १९ ओटा माध्यमिक विद्यालयका प्रधानाध्यापक  प्रतिनिधिहरु तथा खेलाडीहरुकाे उपस्थिति रहेकाे थियाे । 
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिताका खेलहरु उद्घाटन समाराेह पश्चात सञ्चालन भएका थिए ।

आज मिति २०७६ फाल्गुण २ गतेका दिन सञ्चालन भएका खेलहरु र त्यसकाे नतिजा तल प्रस्तुत गरिएकाे छः
१. ३००० मिटर दाैड प्रतियाेगिता (छात्रा)
प्रथमः सुनमायाँ गुरुङ्ग हाेरालाे शिक्षा सदन मा. वि.
द्वितीयः साेविता लम्साल आदर्श सरस्वती मा. वि.
तृतीयः सजिना केसी त्रिभुवन मा. वि.
२. ३००० मिटर दाैड प्रतियाेगिता (छात्र)
प्रथमः कृष्ण विक राष्ट्रिय मा. वि.
द्वितीयः राजु अछामी आदर्श सरस्वती मा. वि.
तृतीयः सुजन नेपाली हाेरालाे शारदा शिक्षा सदन मा. वि.
३. १०० मिटर दाैड प्रतियाेगिता (छात्रा)
प्रथमः रुविना पाेख्रेल जनजागृति मा. वि. तुरतुरे
द्वितीयः विनिता श्रेष्ठ आदर्श सरस्वती मा. वि.
तृतीयः निशा लामिछाने हाेरालाे शारदा शिक्षा सदन मा. वि.
४. २०० मिटर दाैड प्रतियाेगिता (छात्रा)
प्रथमः विनिता श्रेष्ठ आदर्श सरस्वती मा. वि.
द्वितीयः वीमा कुमारी पाण्डे हिमालय मा. वि.
तृतीयः सुनदेवी कुमाल हाेरालाे शारदा शिक्षा सदन मा. वि.
५. ४०० मिटर दाैड प्रतियाेगिता (छात्रा)
प्रथमः रुविना पाेख्रेल जनजागृति मा. वि. तुरतुरे
द्वितीयः ममिता थापा आदर्श सरस्वती मा. वि.
तृतीयः निर्जला कुमाल हाेरालाे शारदा शिक्षा सदन मा. वि.
६. सटपुट थ्राे प्रतियाेगिता (छात्रा)
प्रथमः नवीना कुमाल हाेरालाे शारदा शिक्षा सदन मा. वि.
द्वितीयः ममता पाण्डे कालिका मा. वि.
तृतीयः करिष्मा कुमाल भानु संस्कृत मा. वि.
७. हाइजम्प प्रतियाेगिता (छात्र)
प्रथमः अर्जुन गुरुङ्ग हाेरालाे शारदा शिक्षा सदन मा. वि.
द्वितीयः निराजन अधिकारी मनाेहर मा. वि.
तृतीयः प्रविन भुजेल चाेक मा. वि.
८. लङ्गजम्प प्रतियाेगिता (छात्र)
प्रथमः अमुल कार्की त्रिभुवन मा. वि.
द्वितीयः सुनिल विक जनजागृति मा. वि. तुरतुरे
तृतीयः मनिष गुरुङ्ग कालिका मा. वि.
९. ट्रिपल जम्प प्रतियाेगिता (छात्र)
प्रथमः मनिष गुरुङ कालिका मा. वि.
द्वितीयः अमुल कार्की त्रिभुवन मा. वि.
तृतीयः विपिन कुमाल हाेरालाे शारदा शिक्षा सदन मा. वि.
१०. हाइजम्प प्रतियाेगिता (छात्रा)
प्रथमः सुनदेवी कुमाल हाेरालाे शारदा शिक्षा सदन मा. वि.
द्वितीयः यशु ढुङ्गाना त्रिभुवन मा. वि.
तृतीयः विन्दु परियार जनजागृति मा. वि. तुरतुरे
११. लङ्गजम्प प्रतियाेगिता (छात्रा)
प्रथमः विन्दु परियार जनजागृति मा. वि. तुरतुरे
द्वितीयः आशा श्रेष्ठ मनाेहर मा. वि.
तृतीयः करिष्मा कुमाल भानु संस्कृत मा. वि.
१२. ट्रिपल जम्प प्रतियाेगिता (छात्रा)
प्रथमः निशा लामिछाने हाेरालाे शारदा शिक्षा सदन मा. वि.
द्वितीयः रुविना पाेख्रेल जनजागृति मा. वि. तुरतुरे
तृतीयः साेविता लम्साल आदर्श सरस्वती मा. वि.
भलिबल प्रतियाेगिता (छात्र)
१. हाेरालाे कालिका vs कालिका विजयी
२. तनहुँ मनकामना vs सरस्वती सदन  तनहुँ मनकामना विजयी
३. भानु संस्कृत vs त्रिभुवन  त्रिभुवन विजयी
४. सहराजज्याेति vs चन्द्रावती   सहरामज्याेति विजयी
५. राष्ट्रिय मावि vs चाेक मावि   राष्ट्रिय मावि विजयी
६.  मनाेहर vs जनजागृति तुरतुरे  मनाेहर विजयी
भाेलीका खेलहरु विहान ७ बजेबाट शुरुहुने जानकारी प्राप्त भएकाे छ ।
फाेटाे ग्यालरीः















  

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget