Finding ways of solution for teaching learning issues.

तनहुँ शारदा कलेज बनभाेज कार्यक्रम



तनहुँ शारदा कलेजका विद्यार्थी र प्राध्यापकहरुकाे संयुक्त वनभाेज कार्यक्रम  मिति २०७६ मंसिर १४ गते शनिबारका दिन नवलपुरकाे माैलाकालीका मा भएकाे थियाे । उक्त वनभाेज कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष आनन्दराज त्रिपाठी पूर्व प्राध्यापक कपिलदेव भट्टराई तथा भानु नगरपालिका वडा नं २ का वडध्यक्ष अर्जुन बहादुर के सी ले विशेष अतिथिकाे रुपमा सहभागी जनाउनु भएकाे थियाे । उक्त अवसरकाे फाेटाे ग्यालरी यहाँ प्रस्तुत गर्ने जमर्काे गरिएकाे छ । 

















































































Thank You.

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget