Youth Expectation

Finding ways of solution for teaching learning issues.

Latest Post

 भानु तनहुँ

१० आसाढ २०८०

गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका वडा नं २ स्थित यस होमराज लोहनी शारदा शिक्षा सदन मा.वि. मा शैक्षिक सत्र २०७९/८० को कक्षा ११ को ग्रेड वृद्धि परीक्षा आज सम्पन्न भएको छ । उक्त परीक्षामा १५ जना विद्यार्थीहरु सहभागी भएका छन् । परीक्षार्थीहरुलाई सफलताको शुभकामना ।



MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget