Top Menu

Main Menu

Learning Material Store

पदक तालिका (२८ मध्ये २२ खेल) भानु नगर रनिङ्ग शिल्ड २०७७

भानु, तनहुँ, ६ चैत्र २०७७

भानु नगरपालिका स्तरीय तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिताका २८ खेल मध्ये २२ ओटा खेलहरु सम्पन्न भइ सकेका छन् । तिनीहरुमा प्राप्त नतिजा नाम सहित तल लिङ्कमा दिइएको छ । कृपया डाउनलोड गर्नुहोस् ।

भानु नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०७७ पदक विवरण नाम सहित 

No comments:

Post a Comment